लक्ष्य तथा उद्येश्य

  • नेपाल कै पहिलो फलाम खानीमा आधारीत फलाम/स्टिल उद्योग स्थापना
  • दक्ष जनशक्ति उत्पादन
  • औधोगिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउँने
  • रोजगारी सृजना तथा राजस्वमा वृद्धि
  • खानीको उत्खनन् तथा प्रशोधन गरी व्यावसायिक उत्पादन गरी उत्पादित वस्तुहरु स्वदेश र विदेशमा बिक्री वितरण
  • अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरयुक्त फलामजन्य विभिन्न वस्तु उत्पादन गर्ने
  • कम्पनीले नेपाल भित्र अन्य स्थान रहेका फलाम खानी क्षेत्रको अन्वेषण, तथा उत्खनन् कार्य गर्न